Kendrabindu Top 5: उद्योग राज्यमन्त्रीको विवाददेखि विवाहमा गाउँपालिकाको सहयोगसम्म (भिडियो सहित)

Kendrabindu Top 5: उद्योग राज्यमन्त्रीको विवाददेखि विवाहमा गाउँपालिकाको सहयोगसम्म (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका टप ५ समाचारहरु मध्ये उद्योग राज्यमन्त्री मोतिलाल दुगड पाली कि भारतिय नागरिक भन्ने विवाद सम्बन्धी समाचार छ । यस्तै विपन्न युवायुवतीको सामुहिक विवाहका लागि गाउँपालिकाले सहयोग गर्ने समाचार पनि चर्चाको विषय बनेको छ । यसैगरि एउटा बैंकबाट अर्को बैंकमा रकम पठाउन चेक काट्नु नपर्ने समाचारका साथै नेपाली चलचित्रका खबर र विदेशका समाचारहरुले पनि महत्व पाएका छन् ।

बाँकी समाचारका लागि हेरौं यो भिडियोमा :

Skip This
Skip This
Logo