न्युजिल्याण्डमा ५.९ रेक्टरको भूकम्प

न्युजिल्याण्डमा ५.९ रेक्टरको भूकम्प

केन्द्रबिन्दु
0
Shares

न्युजिल्याण्ड,

न्युजिल्याण्डमा आइतबार बिहान शक्तिशाली भूकम्पको धक्का महसुश भएको छ । उत्तरी क्षेत्रमा आएको भूकम्प ५ दशमलब ९ म्याग्निच्युडको रहेको अधिकारीहरुले जनाएका छन् ।

जसका कारण हजारौँ मानिस विस्थापित भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । आइतबार मध्यान्हसम्ममा ५ हजारभन्दा धेरै मानिस विस्थापित भएको बताइएको छ ।
एजेन्सी

Skip This
Skip This
Logo