Kendrabindu Top 5: टुटल पठाओलाई ट्याक्सीचालकको घेराबन्दीदेखि पत्रकारको असुरक्षासम्म (भिडियो सहित)

Kendrabindu Top 5: टुटल पठाओलाई ट्याक्सीचालकको घेराबन्दीदेखि पत्रकारको असुरक्षासम्म (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचारहरु मध्ये सरकारले सर्वसाधारणका लागि लोकप्रिय रहेको टुटल, पठाओ र सरर जस्ता प्रविधियुक्त सवारीसेवालाई ट्याक्सीचालकहरुको मिलेमत्तोमा बन्देज गराउन लागेको समाचार पहिलो नम्बरमा छ । यस्तै नेपाल पनि पत्रकारहरुको सुरक्षाको दृष्टिकोणले एकदमै जोखिमयुक्त देश भएको समाचार पनि आज हाम्रो केन्द्रबिन्दु टप ५ समाचारमा परेको छ ।

यस्तै कर्णाली प्रदेशको समाचारका साथै सिंहदरबारभित्र दिगो विकास केन्द्रको स्थापना गरिएको समाचारले पनि आज प्रमुखता पाएको छ । बाँकी हेरौं यो भिडियोमा :

Logo