मालपोत कार्यालय प्रमुख घुससहित पक्राउ

मालपोत कार्यालय प्रमुख घुससहित पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । अख्तियार दुरूपयोग अनुसान्धान आयोगको टोलीले पाँच लाख घुससहित भूमिसुधार तथा मालपोत कार्यालय, सिरहाका प्रमुख रामबाबु मण्डल घुससहित पक्राउ परेका छन् ।
आयोगका अनुसार मण्डल आफ्नै कार्यालयबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Skip This
Skip This
Logo