मन्त्रिमण्डलको पुनर्गठन आज अनिश्चित

मन्त्रिमण्डलको पुनर्गठन आज अनिश्चित

केन्द्रबिन्दु
0
Shares

बुधबार हुने भनिएको मन्त्रिमण्डलको पुनर्गठन अनिश्चित बनेको छ ।

साँझ होटल याक एन्ड यतीमा हुने श्रमसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुपर्ने भएका कारण मन्त्रिमण्डलको पुनर्गठन अनिश्चित बनेको हो। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले प्रधानमन्त्री ओली महत्वपूर्ण कार्यक्रममा सहभागी हुन लागेको जानकारी दिए।  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि एक महत्वपूर्ण कार्यक्रममा सहभागी हुन बाहिरिएका छन् ।

प्रधामन्त्री ओलीले बुधबार मन्त्रिपरिषदको पुनर्गठनको तयारी गरेका थिए। दुई अध्यक्षबीच राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा मन्त्री हेरफेरमा सहमति भएको थियो ।

Skip This
Skip This
Logo