काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्ष चयन गरेको छ । "/>

प्रचण्ड बने नेकपाका कार्यकारी अध्यक्ष, पाँच वर्षलाई ओली नै प्रधानमन्त्री

प्रचण्ड बने नेकपाका कार्यकारी अध्यक्ष, पाँच वर्षलाई ओली नै प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्ष चयन गरेको छ । उनलाई कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मेवारी दिइएको हो । साथै पाँच वर्षलाई केपी शर्मा ओली नै प्रधानमन्त्री हुने निर्णय समेत गरेको छ ।

बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गर्दै यस्तो निर्णय गरेको हो । निर्णयअनुसार यो संसद रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् । योसँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आलोपालोमा प्रधानमन्त्री हुने भनिएको यसअघिको सहमति  टुंगिएको छ।

Logo