फिफा विश्वकप छनोट अन्तर्गत नेपाल कुवेतसँग एक शुन्यले पराजित भएको छ ।
कुवेत विरुद्ध मुख्य चार जना खेलाडीलाई बर्खास्त गरेर भुटान पुगेको नेपालले ४१ औं मिनेटमा निकै राम्रो मौका पाएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा पनि खासै राम्रो खेल्न सकेन ।
यो जितसंगै कुवेतको पाँच खेलमा १० अंक भएको छ भने नेपालको पाँच खेलमा तीन अंक छ ।































प्रतिक्रिया