काठमाडौं,
भारतिय क्रिकेट खेलाडी सचिन तेन्दुलकर नेपाल आउने भएका छन् । उनी आज राती नेपाल आउने बताइएको छ ।
शनिबार किर्तिपूरस्थित क्रिकेट मैदानमा हुने यूनिसेफको कार्यक्रममा सहभागी हुन उनी आज नेपाल आउन लागेका हुन् । आज तेन्दुलकर होटल द्वारीकामा बस्ने कार्यक्रम छ ।
भारतका पूर्व कप्तान सचिनको जन्म भारतको मुम्बईमा सन् १९७३ अप्रिल २३ मा भएको हो । भारतिय क्रिकेट इतिहासमा उनको योगदान अतुलनिय छ ।





























प्रतिक्रिया