Kendrabindu Top 5: कारागारका बन्दीले प्रजनन अधिकार पाउनेदेखि सन्दीपको अर्को अवसरसम्म (भिडियो सहित)

Kendrabindu Top 5: कारागारका बन्दीले प्रजनन अधिकार पाउनेदेखि सन्दीपको अर्को अवसरसम्म (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचार मध्ये कारागारमा रहेका कैदी बन्दीलाई पनि प्रजनन अधिकार दिइने समाचार छ भने क्रिकेट खेलाडी सन्दीप लामिछानेले पाएको अर्को अवसरको समाचार पनि परेको छ ।

यस्तै एक जना वडाध्यक्ष डिभि परेर अमेरिका गएपछि ७ महिनादेखि प्रमुखबिहिन मकवानपुर भिमफेदीको समाचारले पनि प्रमुखता पाएको छ । एक जनाको आँखाको नानी ४ जनालाई प्रत्यारोपण गर्न सकिने प्रविधिको विकास सम्बन्धि खोजमुलक समाचार पनि केन्द्रबिन्दुको टप ५ समाचारभित्र अटाएको छ । हेरौं यो भिडियोमा :

Logo