ग्रीन लाइफको आईपीओ आउँदै

ग्रीन लाइफको आईपीओ आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

ग्रीन लाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको आईपीओ ल्याउने भएको छ । कम्पनीले आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागिसकेको छ । उसले ३४ लाख ९६ हजार ४ सय कित्ता आईपीओ बिक्रीका लागि अनुमति मागेको जनाएको छ ।

यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो । ग्रीन लाइफले दोलखा जिल्लाका स्थानीयलाई कुल १८ लाख कित्ता आईपीओ निष्कासन गर्दा १ लाख ३ हजार ६ सय कित्ताका लागि मात्रै आवेदन परेको थियो ।

Skip This
Skip This
Logo