महरामाथिको बहस जारी, पीडित महिला पनि अदालतमा उपस्थित

महरामाथिको बहस जारी, पीडित महिला पनि अदालतमा उपस्थित

केन्द्रबिन्दु
0
Shares

पूर्व सभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस जिल्ला अदालत काठमाडौंमा जारी छ ।

बलात्कार आरोप लगाउने ‘पीडित महिला’ पनि अदालतमा उपस्थित भएकी छन् । संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले महरामाथि बलात्कार प्रयासको आरोप लगाएकी थिइन् ।

महरामाथि झन्डै १ महिनाको अनुसन्धान पछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

Logo