ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने २ जना पक्राउ

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चितवनका अबिरल पोखरेलसंगै २ जनालाई पक्राउ गरेको हो ।

गत असोज ११ गते भरतपुरस्थित चोबिसकोठीमा आयोजित कार्यक्रममा सहभागि हुन् जाँदै गर्दा शाहीमाथि आक्रमण भएको थियो। बा ३ ख ८४५८ नम्बरको माइक्रोमा चढेर कार्यक्रम स्थल जाँदै गरेका शाहीमाथि ढुंगामुढा भएको थियो ।

प्रहरीले घटनामा संलग्न अन्यको खोजी भइरहेकाे जनाएको छ ।

Logo