प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको थियो । यस क्रममा उहाँको हेमोडायलासिस गरिएको थियो । हाल उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको बताइएको छ ।

Skip This
Skip This
Logo