सिन्धुपाल्चोकमा बस दुर्घटना, केही हताहती, प्रहरी घटनास्थल जाँदै

सिन्धुपाल्चोकमा बस दुर्घटना, केही हताहती, प्रहरी घटनास्थल जाँदै

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोकमा बस दुर्घटना भएको छ।  मेलम्चीबाट काठमाडौं आँउदै गरेको आमा ह्योल्मो यातायातकाे बा ५ ख ५०७० नम्बरकाे यात्रुबाहक बस जरशिंह पौवाको जङ्गलमा दुर्घटना भएको हो ।

दुर्घटनामा केही यात्रु हताहती भएको बुझिएको छ।  तर घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । अहिले प्रहरी घटनास्थलमा जाँदै गरेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

Logo