साताको पहिलो दिन आज कति छ सुनको मूल्य ?

साताको पहिलो दिन आज कति छ सुनको मूल्य ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

गत हप्ता आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९ सयले बढेको थियो । सुन मंगलबार ३ सयले घटेको थियो । बुधबार ९ सयले घटेको थियो । यस्तै विहिबार १ सयले बढेको सुन शुक्रबार पनि १ सयले नै बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार २ सय र तेजाबी सुनको मूल्य ९३ हजार ७०० कायम रहेको छ ।

चाँदीको मूल्य पनि आज स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २८० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Skip This
Skip This
Logo