आज दिनभरका केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

आज दिनभरका केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्न थालेको छ । टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने कोसिस हाम्रो हो । काठमाडौंमै भेटिएको नक्कली पैसा छाप्ने मेसिने प्रहरीले बरामद गरेको प्रशंगदेखि भाइटिकामा नेवार समूदायको आपत्ति सम्मका समाचारले आजदिनभर निकै चर्चा पाएका छन् । थप समाचार हेरौं तलको भिडियोमाः

Logo