आज दिनभरका केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

आज दिनभरका केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्न थालेको छ । टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने कोसिस हाम्रो हो । विभिन्न लफडाकाबीच एनआरएनएले नयाँ नेतृत्व पाएको प्रशंगदेखि चर्चित डन बाघे पक्राउ परेसम्म समाचारले प्राथमिकता पाएका छन् । थप समाचार हेरौं तलको भिडियोमाः

Skip This
Skip This
Logo