आज दिनभरका केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

आज दिनभरका केन्द्रबिन्दु टप ५ समाचार (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्न थालेको छ । टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।

दिनभर देश विदेशमा घटेका घटनालाई आधार बनाएर घटनाको भित्री कुरा पस्कने कोसिस हाम्रो हो । आज दिनभर सांसदले एयरपोर्टमै बबाल मच्चाएको विषयदेखि गोविन्द केसीको अवकास सम्मका समाचारले चर्चा पाएका छन् । यस्तै निलम्बनमा परेका सांसदहरुको विशेष रिपोर्ट पनि हाम्रो ५ समाचार भित्र परेको छ । थप समाचार हेरौं तलको भिडियोमाः

Skip This
Skip This
Logo