इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

इथियोपियाका प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

केन्द्रबिन्दु
0
Shares

इथियोपिया,

यसवर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अवि अहमदले पाउने भएका छन् । एचिभ पिस एण्ड इन्टर्नेशनल कोअपरेशन मा योगदान पुर्याएको भन्दै उनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको हो ।

यस पुरस्कारको लागि विभिन्न देशका प्रमुख र विभिन्न संघसंस्थाबाट ३०१ जनाको नाम परेको थियो ।

विजेता अहमद सन् २०१८ को अप्रिलमा इथियोपियाको प्रधानमन्त्री बनेका थिए । पुरस्कारको राशी ९ लाख रुपैयाँ अमेरिकी डलर छ ।
एजेन्सी

Skip This
Skip This
Logo