मकवानपुरको थाहा नगरपालिकास्थित शिखरकाेटमा दुई वटा सवारीसाधन जलाइएको छ ।
विहिवार मध्यरातमा शिखरकाेट बजारमा पार्किङमा राखिएको जेसिवि र चाैकि किटेनी सडक खण्डमा पार्किङमा राखेकाे ट्रिपरमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय पालुङ्ले जनाएको छ।
आगजनी गर्नेहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया