ह्वात्तै घट्यो सुनको भाउ

ह्वात्तै घट्यो सुनको भाउ

केन्द्रबिन्दु
0
Shares

सुनको मूल्य आज पनि घटेको छ।  निरन्तर ओरालो लागेको सुनको भाउ आज (मंगलबार) पनि प्रतितोला ८ सय रुपैयाँले घटेको हो।

मंगलबार सुनको मुल्य ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेकोमा नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चांदी भाउ पनि घटेको छ।  आज प्रतितोला ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Logo