सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ। साताको दोश्रो दिन आज सुनको मूल्य २ सय रुपैयाँले घटेको छ।
आइतबार सुनको मुल्य रु ६०० ले घटेर ७० हजार २०० मा कारोबार भइरहेकोमा आज ७० हजार रुपैयाँले कारोबार भइरहेको नेपाल सुन चाँदी ब्यबसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन आज तोलामा ६९ हजार ७०० मा कारोबार भइरहेको छ ।
चाँदी भने ५ रुपैयाँले घटेको छ। आज चांदी प्रतितोला ८४० रुपैयामा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन तोलामा ७० हजार ८०० का दरले कारोबार भएको थियो ।































प्रतिक्रिया