काठमाडौंको पुतलीसडकमा एक युवकमाथि चक्कु प्रहार भएको छ ।
चक्कु प्रहारबाट घाइते भएका युवकको परिचय खुल्न सकेको छैन । शंकरदेव क्याम्पस अगाडि रहेको एक खाजा पसलमा युवकमाथि चक्कु प्रहार भएको हो ।

प्रतिक्रिया