काभ्रेको बनेपास्थित आइटीपार्क नजिकै सिम्रिक एयरको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।
लुक्लाबाट काठमाडौंतर्फ उडेको हेलिकप्टर बनेपामा सुरक्षित आवतरण गरेको छ । ५ जना विदेशी पर्यटक बोकेर आएको हेलिकप्टर मौसम खराब भएपछि बनेपामा अवतरण गरेको हो ।
१५ मिनेटपछि पुन: उडेको हेलिकप्टर अहिले काठमाडौँमा अवतरण गरिसकेको छ।































प्रतिक्रिया