अस्पतालमा आगलागी हुँदा ८ बालबालिकाको मृत्यु

अस्पतालमा आगलागी हुँदा ८ बालबालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

अल्जेरिया,

अल्जेरियाको एक अस्पतालमा आगलागी हुँदा आठ जना बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार अस्पतालको प्रसूति विभागमा आगलागी भएको हो । स्थानीय समय अनुसार बिहान झण्डै ४ बजे आगलागी भएको थियो । जहाँबाट ११ बालबालिका, १ सय ७ महिला र २८ जना अस्पतालका स्टाफलाई सकुशल उद्धार गरिएको बताइएको छ ।

राजधानी नसिम बर्नओइबाट ५ सय किलोमिटर दक्षिणपूर्वी ओएड सोफस्थित यस्तो घटना भएको एएफपीले जनाएको छ ।

Skip This
Skip This
Logo