सुनको भाउ ६ सय रुपैयाँले घट्यो

सुनको भाउ ६ सय रुपैयाँले घट्यो

केन्द्रबिन्दु
0
Shares

साताको पाचौं दिन बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहिबार तोलामा ७० हजार ७ सय रुपैयाँमा झरेको छ ।

आज तेजावी सुनपनि तोलामा ६ सयले सस्तिदै प्रतितोला ७० हजार ४ सय रुपैयाँमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर ८५५ रुपैयाँ कायम भएको छ ।

Logo