प्रधानमन्त्री ओलीद्वारा मोदीलाई ३ भाषामा शुभकामना

प्रधानमन्त्री ओलीद्वारा मोदीलाई ३ भाषामा शुभकामना

केन्द्रबिन्दु
0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आज ६९ औं जन्मदिन।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई जन्मदिनको अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत मोदीलाई तीनवटा भाषामा शुभकामना व्यक्त गरेका हुन् ।

उनले अंग्रेजी, हिन्दी र गुजराती भाषामा मोदीलाई शुभकामना दिएका छन् । शुभकामनामा ओलीले मोदीको सुस्वास्थ्य, खुशीयालीपूर्ण जीवन र दीर्घायुको कामना गरेका छन् । उनले आपसी सहकार्यबाट नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई अझ मजबुत गर्दै जाने विश्वाससमेत व्यक्त गरेका छन् ।

 

Skip This
Skip This
Logo