रुपन्देहीमा गोली प्रहारबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ओमसतिया गाउँपालिका-५ का ३५ वर्षीय महेन्द्र कुर्मी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अज्ञात समूहले प्रहार गरेको गोली लागेर कुर्मीको ज्यान गएको जनाएको छ। हिमालयन बैंक भैरहवाबाट रकम निकालेर जाँदै गरेको अवस्थामा रोहिणी गाउँपालिका-३ वैकुण्ठपुरमा उनीमाथि गोली प्रहार भएको बुझिएको छ।





























प्रतिक्रिया