आइतबार ५ रेक्टर स्केलको भूकम्पको धक्का महशुस भएको छ ।
आइतवार बिहान १० बजेर ५४ मिनेट जाँदा हुम्लाको लिमी केन्द्रबिन्दू भएर भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि यही भदौ ५ गते सोलुखुम्बुलाई केन्द्रबिन्दू बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।































प्रतिक्रिया