नेपालमा नयाँ सवारीसाधन किन्न चाहनेहरूका लागि वर्षमा एकपटक प्राप्त हुने अवसर हो- नाडा अटो शो । अटो मोबाइल्स अफ नेपालको आयोजनामा चलिरहेको उक्त शोमा १ सय ६० वटा स्टल छन् ।
शोमा विभिन्न २३ ब्राण्डका नयाँ तथा पुराना मोडेलका कारहरू प्रदर्शित छन् । आजको हाम्रो रिपोर्ट मेलामा प्रदर्शित नयाँ मोडेलका गाडीहरूका विषयमा छ ।
थप भिडियोमा





























प्रतिक्रिया