‘नाडा अटो शो’ मा रहेका १० महंगा बाइक (भिडियो रिपोर्ट)

‘नाडा अटो शो’ मा रहेका १० महंगा बाइक (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

अटो मोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा अहिले राजधानीको भृकुटीमण्डपमा १४ औं नाडा अटो शो चलिरहेको छ । यस वर्ष भदौ १० गते देखि १५ गते सम्म चल्ने यस मेलामा विभिन्न ब्राण्डले छुट सुविधा सहित आफ्नो बाइकहरु प्रदर्शनमा राखेका छन् ।

१६० स्टल रहेको यस प्रदर्शनीमा विभिन्न ब्राण्डका बाइकहरु रहेका छन् । मेला अवलोकन गर्न र सवारी किन्नेहरुको भीड पनि बाक्लै छ । यस मेलामा नेपालमा आयात भएका सबै ब्राण्डहरु उपलब्ध छन् ।

प्रस्तुत छ, नाडा अटो शो मा उपलब्ध १० महंगा बाइक ।

Skip This
Skip This
Logo