उपत्यकासहितका जिल्लाहरुमा रातभरि वर्षा

उपत्यकासहितका जिल्लाहरुमा रातभरि वर्षा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यका सहितका केहि जिल्लाहरुमा गएराती देखि मेघ गर्जनसहित पानी परिरहेको छ । पश्चिमी वायु सक्रिय रहेकाले केहि दिन अझै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्ला केहि दिनदेखि पानी नपरेका कारण देशभरि नै गर्मी वढेको थियो । अब भने केहि दिन गर्मी घट्ने तर नदी आसपास बसोबास गर्ने वासिन्दाहरुले भने नदीमा पानीको सतह बढ्ने भएकाले सर्तकता अपनाउनु पर्ने मौसमविदहरुको सुझाव छ ।

Logo