प्रभु बैंकले गोरखा जिल्लाको छेपेटारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डे शाखा उद्घाटन गरेका हुन् । "/>

प्रभु बैंकको शाखा गोरखाको छेपेटारमा पनि

प्रभु बैंकको शाखा गोरखाको छेपेटारमा पनि

केन्द्रबिन्दु
0
Shares

प्रभु बैंकले गोरखा जिल्लाको छेपेटारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डे शाखा उद्घाटन गरेका हुन् ।

शाखा कार्यालय उद्उद्घाटन गर्दै गोरखा नगरपालिकाका नगरप्रमुख पाण्डेले छेपेटार शाखाबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने बताए ।

Logo