नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ ।

बबरमहलस्थित कार्की ब्याङक्वेटमा बसेको बैठकले नेपाललाई अध्यक्ष चयन गरेको हो ।

यस अघिका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दै नेपाल नेकपामा प्रचण्डपछिको दोस्रो बरियताको अध्यक्ष बनेका हुन् । उनलाई नेता झलनाथ खनालले अध्यक्षमा प्रस्ताव गरेका थिए ।

 

Skip This
Skip This
Logo