निर्माता तथा कलाकार गोविन्द शाही पक्राउ

निर्माता तथा कलाकार गोविन्द शाही पक्राउ

केन्द्रबिन्दु
0
Shares

फिल्म निर्माता, वितरक तथा कलाकार गोविन्द शाही पक्राउ परेका छन् ।

निर्देशक मिलन चाम्स र निर्माता सुदिप खड्काले एक वर्षअघि दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको हो।  उनीहरुले फिल्म ‘लिलिबिलि’बाट शाहीले करिव ८८ लाख दिनुपर्नेमा नदिएको आरोपसहित उजुरी दिएका थिए।

‘लिलिबिलि’बाट निर्देशक चाम्स र निर्माता खड्कालाई शाहीले ८७ लाख ७४ हजार ७६५ दिनु पर्ने बुझिएको छ ।

Logo