मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्न लागेको हो।

बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुन सक्ने बताइएको छ। आजको बैठकले थप आवश्यक प्रशासनिक निर्णयसमेत गर्न सक्ने बुझिएको छ।

Skip This
Skip This
Logo