ओलीले दिए भारतलाई गणतन्त्र दिवसको शुभकामना

ओलीले दिए भारतलाई गणतन्त्र दिवसको शुभकामना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतलाई गणतन्त्र दिवसको शुभकामना दिएका छन्। आज भारतले ७५ औं गणतन्त्र दिवस मनाईरहेको सन्दर्भमा ओलीले सो शुभकामना दिएका हुन्।

उनले हिन्दीमा शुभकामना दिँदै भनेका छन्, ‘समस्त भारतवासियोंको ठछवें गणतंत्र दिवस की हार्दिक शुभकामनाएँ।

Skip This
Skip This
Logo