एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक जारी

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौंँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक सुरू भएको छ। आइतबार कमलालीस्थित प्रज्ञा भवनमा पार्टीका अध्यक्ष माधव कुमार नेपालले बैठकको उद्घाटन गरेसँगै सुरु भएको हो।

दुई दिन चल्ने उक्त बैठकले पार्टीको महाधिवेशनका सम्बन्धमा निर्णय लिँदै पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म सङ्गठन स्थापित गर्न कार्ययोजना बनाउने बताइएको छ।

Skip This
Skip This
Logo