फास्ट ट्र्याक सडकका लागि सेनाले माग्यो वृक्षारोपण हेरालुका लागि ८ जना कर्मचारी

फास्ट ट्र्याक सडकका लागि सेनाले माग्यो वृक्षारोपण हेरालुका लागि ८ जना कर्मचारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । काठमाडौँ-तराईरमधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनाका लागि नेपाली सेनाले वृक्षारोपण हेरालु पदका लागि कर्मचारी माग गरेको छ। सेनाले आज सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदका लागि करारमा ८ जना कर्मचारी मागेको हो।

बोट बिरुवा रोपाइ तथा हेरविचारसम्बन्धी ज्ञान भएको व्यक्ति र उमेर ५० वर्ष ननाघेको हुनुपर्ने सेनाले जनाएको छ। सामान्य शारीरिक जाँच तथा अन्तर्वार्ताका माध्यमबाट छनोट गरिने सेनाले जनाएको छ। आवेदन दिनका लागि जंगी अड्डा वा सडक निर्माण कार्यालय बेसक्याम्प निजगढमा दरखास्त पेस गर्नुपर्नेछ।

हेर्नुस् सूचना :

Skip This
Skip This
Logo