धादिङ दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, १६ जना घाइते

धादिङ दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, १६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

धादिङको बेनिघाट स्थित सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । १६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार अहिलेसम्म ४ जनाको शव भेटिएको तर सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा २० जनाभन्दा बढी यात्रु हराइरहेको हुनसक्ने प्रहरीले बताएको छ ।

सर्लाहीको मलंगवाबाट काठमाडौंको लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस आज बिहान ३ बजेतिर त्रिशूली नदीमा खसेको थियो ।

Skip This
Skip This
Logo