काठमाडौँको माइतीघरमा फेला परेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
बिहानै शंकास्पद बस्तु देखिएपछि स्थानीय बासिन्दाले सुरक्षाकर्मीलाई खबर गरेका थिए । कलेज अगाडिको सो शंकास्पद बस्तु सकेट बम रहेको सुरक्षाकर्मीले पुष्टि गरेका छन् ।
अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया