काठमाडौं,
साउन २२ गतेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठक सरेको जानकारी दिएका हुन् । साउन २२ गते दिउसो २ बजेका लागि बोलाइएको बैठक २६ गतेका लागि सरेको हो ।
दिउसो २ बजे बैठक बीपी स्मृति भवन सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया