४ केजी सुनसहित एक चिनिया नागरिक पक्राउ

४ केजी सुनसहित एक चिनिया नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

चार किलोग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

आइतबार राति ११:४५ बजे ड्रागन एयरको जहाजमा हङकङबाट आएका २३ वर्षीय चिनियाँ नागरिक ली निङसिङलाई चेकजाँचका क्रममा त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । उनले कपडाको पेटीभित्र सुन हालेर लगेजमा राखेर ल्याएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सुनको बजार मूल्य २ करोड २७ लाख हुन्छ।

Logo