भोजपुरको पौवादुङ्मा गाउँपालिका–१ का वडाध्यक्ष रुद्रबहादुर पाण्डेको मृत्यु भएको छ । ७२ वर्षीय पाण्डेको निमोनियाको उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको हो ।
ण्डेलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो। पाण्डे गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका थिए ।
पाण्डेको निधनप्रति गाउँपालिका प्रमुख किरण राईले दुःख व्यक्त गरेका छन् ।































प्रतिक्रिया