क्यानडाविरुद्ध नेपालले पाँच ओभरमा २४ रन बनायो

क्यानडाविरुद्ध नेपालले पाँच ओभरमा २४ रन बनायो

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पाँच ओभरमा कुनै पनि विकेट नगुमाई २४ रन बनाएको छ। नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल अविजित १६ र आसिफ शेख अविजित चार रन बनाउँदै क्रिजमा छन्।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो। क्यानडा र नेपालबिच तीनवटा एकदिवसीय खेलको शृंखला हुनेछ। सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछि नेपालले क्यानडासँग खेल्न लागेको यो पहिलो शृंखला हो।

Skip This
Skip This
Logo