गायिका कल्पना कुसुमको नयाँ तीज गीत सार्वजनिक भएको छ ।
कुसुमको ‘हाम्रा बाबाले किनिदिएको पछ्यौरी’ बोलको गीत सार्वजनिक भएको हो । नारायण सापकोटाको लय रहेको यो गीतमा इन्दिरा पाण्डेको संगीत रहेको छ।
गीतको म्युजिक भिडियोमा टीका जैसी र दिलशरनी खनालले अभिनय गरेका छन् । म्युजिक भिडियोको बिक्रम चौहानले निर्देशन गरेका हुन् ।































प्रतिक्रिया