‘जित्नेलाई त दुनियाँ छ,
जितमा ताली सबले बजाउँछन् ।
हार्नेलाई साथ दिएर त हेर,
अनि थाहा हुन्छ आँसु कसरी लुकाउँछन् ।’
केही समयअघि देखि चर्चित बनिरहेको यो कविता ‘राजकुमारी’ पूर्णिका शाहले फेसबुकमा शेयर गरेकी हुन् । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी अर्थात पूर्वयुवराज पारस शाहकी जेठी छोरी पूर्णिकाको चर्चा सामाजिक सञ्जाल मार्फत चुलिँदै गएको छ । अचेल खासगरी सामाजिक सञ्जाल फेसबुकमा उनको सक्रियता निकै छ । उनलाई फेसबुकमा करिव ११ हजार जनाले लाइक गरेका छन् भने ११ हजार एक सय २५ जनाले फलो गरेकाछन् । उनी चर्चामा आउनुका पछाडि मुख्यतः ३ वटा कारण छन् ।
प्रस्तुत छ, पूर्णिकाको बारेमा तयार पारिएको भिडियो सामाग्री
यो पनि





























प्रतिक्रिया