यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि कालोमोसो दलेर दुर्व्यवहार

यातायात व्यवस्था विभागका महानिर्देशक रिजालमाथि कालोमोसो दलेर दुर्व्यवहार

केन्द्रबिन्दु
150
Shares

काठमाडौँ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो। उनलाई मीनभवनस्थित कार्यालमै पुगेर कालोमोसो दलेको बताइएको छ।

पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ।

Skip This
Skip This
Logo