रियल मड्रिडसँग जर्मन क्लब आरबी लाइप्जिक पराजित

रियल मड्रिडसँग जर्मन क्लब आरबी लाइप्जिक पराजित

केन्द्रबिन्दु
21
Shares

काठमाडौं। युरोपेली च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले जर्मन क्लब आरबी लाइप्जिकलाई पराजित गरेको छ। राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा रियलले लाइप्जिङलाई १-० गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफ बराबरीमा सकिएको थियो। रियलले निर्णायक गोल दोस्रो हाफको सुरुमै गरेको थियो। ४८ औँ मिनेटमा ब्रहिम डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। सोही अग्रता अन्तिमसम्म कायम राख्दै रियलले पहिलो लेगमा जित निकाल्न सफल भयो। दोस्रो लेग मंगलबार हुनेछ।

Skip This
Skip This
Logo