आज मनसुनी गतिविधि कम सक्रिय

आज मनसुनी गतिविधि कम सक्रिय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आज (आइतबार) मनसुनको न्यून चापिय रेखा नेपालको तराई भु–भाग भन्दा दक्षिण तिर रहेको छ । जसले गर्दा नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा भईरहेको छ । तर दिउसो भने देशका सबै भागमा वर्षा हुन सक्ने पनि विभागले जनाएको छ ।

Skip This
Skip This
Logo